विभिन्न कन्सुलर सेवाहरुको लागि आवेदन फाराम

विभिन्न कन्सुलर सेवाहरुको लागि आवेदन फाराम
श्री नेपाली राजदूतावास
त्ोल अविव इजरायल


मलाई राजदूतावासबाट पाउन सकिने निम्न सेवाहरु आवश्यक परेकोले नियमानुसार लाग्ने शुल्क र आवश्यक कागजात तथा सूचनाहरु यसै साथ संलग्न गरी निवेदन पेश गरेको छु ।
आवश्यक सेवाहरु = चिन्ह लगाउनुस ः
१। कागजात प्रमाणीकरण
२। अधिकृत वारेसनामाः घर जग्गा बिक्री वा हस्तान्तरण ÷ सम्बन्ध विच्छेद÷
अदालतमा मुद्दाको रोहमा प्रतिनिधित्व गर्ने ÷ अन्य भए खुलाउने ……………………………
संलग्न कागजातहरु = चिन्ह लगाउनुस ः
१। नेपाली राहदानीको सक्कल
२। नेपाली राहदानीको प्रतिलििप
३। नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल ÷ प्रतिलिपी
४। नेपाली नागरिकताको प्रमाणपत्रको अंगेजी उल्था सक्कल ÷ प्रतिलिपी
५। नाता प्रमाणितको अंग्रेजी उल्थाको सक्कल ÷ प्रतिलिपी
६। अन्य कागजातहरु भए खुलाउने ……………………।
७। ………………………………………………………॥
८। ………………………………………………………॥
शुल्क ः शेकेल ……………………

निवेदकको दस्तखत ः ……………………॥
पूरा नाम ः ……………………………………
राहदानी नम्बर ः ……………………………॥
न्ोपालको स्थायी ठेगाना पूरा ः …………………………
इजरायलको ठेगाना पूरा ः ……………………………………॥
इजरायलको संपर्क टेलिफोन नम्बर ः ………………………………।
न्ोपालमा सम्पर्क गर्न आवश्यक भए सम्पर्क व्यक्तिको नाम ठेगाना र टेलिफोन नम्बर ः ……………………… ……………। …………………………… ………………………। …………………… ……………………………
: this site is constructed temporarily for a limited period of time!